• सुदूरपश्‍चिम प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, २०७९
  • सुदूरपश्‍चिम प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०७९
  • मिलेर फालौं भ्रष्टाचारको जालो : सुशासन प्रबर्द्धनमा गरौं हातेमालो
  • बार्षिक समिक्षा किताव २०७८-७९
  • सुदूरपश्‍चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७९

जानकारी

  • निजामती सेवामा अधिकृत स्तरबाट जागिरमा प्रवेश गरी अढाइ दशक भन्दा लामो अवधि सम्म सेवा गरिसकेको ।
  • सार्वजनिक खरिद व्यवस्थापन (Procurement Management) को नीतिगत तहमा बसेर लामो समय कार्य गरेको ।
  • जनप्रशासनमा M.P.A., व्यवस्थापन विषयमा M.B.A. को साथै B.Ed. B.L. सम्मको शिक्षा प्राप्त गरेको ।
  • सार्वजनिक खरिद ऐन/नियमको संशोधन, कार्यविधि, निर्देशिका र नमूना बोलपत्र कागजातको मस्यौदा र सार्वजनिक खरिद विषयको राय परामर्शमा लामो समय संलग्न रही सार्वजनिक खरिद विषयमा विज्ञता हासिल गरेको ।
  • गोष्‍ठी ,सेमिनार, तालिम आदिमा राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय स्तरमा समेत स्रोत व्यक्तिको रुपमा कार्य गरेको ।
  • Procurement Management विषयमा विभिन्‍न मुलुकहरुबाट तालिम प्राप्‍त गर्नुका साथै स्वदेश तथा विदेशमा कार्यरत रहँदा गोष्‍ठी, सेमिनार र अध्ययन अवलोकनको क्रममा भारत, बंगलादेश, श्रीलंका, थाईल्याण्ड, मलेशिया, सिंगापुर, इण्डोनेशिया, दक्षिण कोरिया, रिपब्लिक अफ मेसेडोनिया, ग्रीस, टर्की, बेल्जियम, संयुक्त राज्य अमेरिका, पेरु, फ्रान्स, बुल्गेरिया र नेदरल्याण्ड मुलुकहरुको भ्रमण गरिसकेको ।
  • युरोपको वाल्कन राष्‍ट्र कोसोभो र अफ्रिकी राष्‍ट्र मालावीमा United Nations को तर्फबाट ५ वर्ष भन्दा बढी समय सम्म Procurement Advisor को रुपमा कार्य गरेको ।
  • आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना भएको दिन 2075 फागुन 2 गते देखि नै मन्त्रालयमा पदवहाली गरी कार्यरत रहेको ।
फोन नं
091-520107/525245